Archive for April, 2017

हवाई एम्बुलेन्स कर्णालीको एक अपरिहार्य आवश्यकता

मिति २०७३ असोज ७ गते ठिक ३ वजे तिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एउटा फोन आयो—“जुम्लाबाट राराको लागी हिडेको जीप हाडसिँजा भन्ने ठाँउमा दुर्घटना भयो । नौ जना सवार जीपमा ३ जना घटनास्थलमै मृत्यू भयो । बाँकी सिकिस्त छन् तयारी अवस्थामा रहनु पर्‍यो ।” ट्रमा सर्जनका नाताले स्वभाविक रुपमा घटना

Read More